×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

एनआरएनए विवाद मिल्यो, केसी र श्रेष्ठको संयुक्त नेतृत्व, ६ महिनाभित्र अधिवेशन हुने

एनआरएनए विवाद मिल्यो, केसी र श्रेष्ठको संयुक्त नेतृत्व, ६ महिनाभित्र अधिवेशन हुने

मङ्सिर १२, २०८२

काठमाडाैँ । बिगत केहि बर्षदेखि आन्तरिक विवादमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) का दुई समितिबिच लामाे छलफल पश्चात एकता हुने भएको छ। आइतबार प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा एकताको लागि हस्ताक्षर हुने  भएकाे हाे ।  २०८० असोजमा भएको ११ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री केसी र गत वैशाखमा सम्पन्न एकताको अधिवेशनबाट निर्वाचित महेश श्रेष्ठको छुट्टाछुट्टै कार्यसमिति बनेकाे थियाे ।

सबै पढ्नुहोस