अर्घाखाँची समाज जापानको अध्यक्षमा टोपवहादुर घर्तीमगर निर्विरोध निर्वाचित
पुस १९, २०८२इन्दिरा खनाल टोकियो । अर्घाखाँची समाज जापानको छैठौं अधिवेशन टोकियोमा सम्पन्न भएको छ। अधिवेशनले टोपवहादुर घर्ती मगरको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा संगीता थापा, अर्जुन आचार्य, इन्दिरा खनाल, गोबिन्द बिष्ट, सरोज भुसाल रहनु भएको छ भने महासचिवमा अबिनाश जी. सी, सचिवमा असीम खनाल, चन्द्र प्रकाश भुसाल, मधु क्षेत्री त्यसै गरी कोषाध्यक्षमा निरंजन खड़का, सह-
सबै पढ्नुहोस