घुस लिएको अभियोगमा वडाअध्यक्षसहित सचिव पक्राउ
चैत ८, २०७९काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिई गएको टोलीले जिल्ला धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई ५० हजार रुपियाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ । जग्गा दर्ता गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस–रिसवत लिएको अख्तियारले जारी गरेको प्
सबै पढ्नुहोस