जब पेटभित्र रक्सीको सिंगै बोतल भेटियो ...
फाल्गुण २२, २०७९वीरगञ्ज - तपाईलाई पेटभित्र पनि रक्सीको सिंगै बोतल पस्न सक्छ भनेर सुन्दा कसैलाई पनि अचम्म लाग्न सक्छ। तर, रौतहटका एक जना बिरामीको पेटभित्रबाट रक्सीको सिंगै बोतल रहेको भेटिएको छ। रौतहटको चन्द्रपुर नगरपालिका–१० बस्ने २६ वर्षीय नर्साद मन्सुरीको पेटबाट एटएटफोरएट नामक रक्सीको सिंगो बोतल नै शैल्यक्रिया गरेर डाक्टरले निकालेका छन्।
सबै पढ्नुहोस