सरकारद्वारा चालकमा कतार र दुबई जान रोक
फाल्गुण ९, २०७९काठमाडौं - सरकारले दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा रोजगारीका लागि जान रोक लगाएको छ । ती मुलुकमा यस्तो पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति रोक्ने निर्णय गरेको हो । पछिल्लो समय यी पदमा जाने श्रमिकले स्वीकृति मागपत्र बमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेपछि रोक लगाइएको विभागका सूचना अधिकारी निर्देशक कृष्णप्रसाद भुसाल
सबै पढ्नुहोस