उपत्यकामा ट्राफिक जाँचमा कडाइ
फाल्गुण २२, २०७९काठमाडौं - ट्राफिक प्रहरीले काठमाडौंका सडकमा होलीलक्षित सवारी चेकजाँच बढाएको छ । होलीमा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न सवारी चेकजाँच बढाएको ट्राफिक प्रहरीले जनाएको छ । होलीमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सम्भावना धेरै हुने भएकाले ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । विगतका वर्षहरुमा होली मनाउने सिलसिलामा धेरै दुर्घटना हुने गरेको थियो ।
सबै पढ्नुहोस