बाख्रापालनबाटै आत्मसन्तुष्टि
असोज १४, २०७९कृष्ण न्यौपाने, दमौली- तनहुँको ऋषिङ गाउँपालिका–१ बाफल निवासी सोमबहादुर आलेमगर १४ वर्ष विदेश बस्नुभयो । साउदीमा बस्दा उहाँको काम भेडाबाख्रा चराउने थियो । परदेशमा पसिना र परिश्रम बगाएको १४ वर्षपछि उहाँ घर फर्किनुभयो २०५८ सालमा । घर फर्किएपछि अब विदेश नजाने सोच उहाँमा पलायो । विदेशमा बगाउने जति पसिना नेपालमै बगाउन सकिए आम्दानी गर्न सकिन्छ भन्ने ध
सबै पढ्नुहोस