बुटवलमा हराएका तीन विद्यार्थी मुम्बईमा बेहोस भेटिए
भदौ २६, २०७९काठमाडौं- बुटवलका तीन तीन जना बालक भारतको मुम्बईमा बेहोस अवस्थामा फेला परेका छन्। शुक्रबार विद्यालय जान भनेर घरबाट हिँडेका उनीहरू शनिबार राति २ बजे मुम्बईको केरला स्टेशनमा भेटिएको र उनीहरुको बेहोसीजस्तै अवस्थामा रहेको हराएकामध्ये सागर पौडेलका मामा राजु पन्थीले बताए। ‘हराएका बालक विपिन लम्सालले बाबुहरुलाई त्यो स्टेशनमा भेटाएको खबर
सबै पढ्नुहोस