आगामी निर्वाचनमा हास्य कलाकार जिग्रीले उम्मेदवार दिने
भदौ १५, २०७९काठमाडाैँ - देशैभर स्वतन्त्र उम्मेदवारहरूको चर्चा चलिरहँदा हास्य कलाकार कुमार कट्टेल 'जिग्री' पनि आगामी निर्वाचनका लागी स्वतन्त्रवाट उम्मेदवार बन्ने भएका छन् । आफ्नो गृहजिल्ला झपाको क्षेत्र नं ५ बाट प्रतिनिधी सभा निर्वाचनका लागी स्वतन्त्रवाट उम्मेदवारी दिने तयारी गरेको बिषेश सुत्रले जानकारी दिएको छ ।
सबै पढ्नुहोस