मेसेन्जरमा ब्ल्याकमेल गर्ने व्यक्ति स्वदेश फर्किँदा एयरपोर्टबाटै पक्राउ
माघ १४, २०७८काठमाडौं - नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल फेसबुकबाट ब्ल्याकमेल गर्ने एक जना युवालाई पक्राउ गरेको छ । ब्युरोले कास्की रूपा गाउँपालिका वडा नम्बर ७ सिस्नेरी बस्ने ३१ वर्षीय मुक्तिनाथ खनाललाई पक्राउ गरेको हो । उनी वैदेशिक रोजगारीमा छँदा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बनाएका थिए । त्यसपछि उनले मेसेन्जरमा कुराकानी गर्ने क्रममा ललाइफकाइ, धाक धम्की, डर त्रास र प्रलोभनमा पारी द
सबै पढ्नुहोस