हन्ड्रेड्स ग्रुपको पर्सा जिल्ला समिती गठन
माघ २३, २०७८काठमाडौं - युवा अभियान्ता बब्लु गुप्ताको नेतृत्वमा रहेको सामाजिक संस्था हन्ड्रेड्स ग्रुपको पर्सा जिल्ला समिती गठन भएको छ । शनिबार बिशेष शाहको संयोजकत्वमा १३ सदस्यीय समिती गठन भएको हो । समितिको सहसंयोजकमा विक्की सराफ, कोषाध्यक्षमा मधुरंजन शाह, सचिवमा राहुल पटेल , शहसचिवमा सुनिल पटेल , स्वयमसेवक प्रमुखमा सोनु पटेल, त्यस्तै स्वयंमसेवक प्रमुख अजय प्रकाश गिरि र सदस्य संयोजक अन्केश पाण्डेय ,
सबै पढ्नुहोस