फागुन १ गते मधेश प्रदेशमा सार्वजनिक विदा
माघ २९, २०७८धनुषा - मधेश प्रदेशले फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ। जनयुद्ध दिवसको अवसरमा प्रदेशले पहिलो पटक बिदा दिन लागेको हो। आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहका अनुसार २०७८ फागुन १ गते मनाइने जनयुद्धको अवसरमा मधेश सरकारले आइतबार प्रदेशभरि सार्वजनिक बिदाको घोषणा गरेको हो। यसबीच, जनयुद्धको दिवसको अवसरमा प्रदेश सरकारले
सबै पढ्नुहोस