भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्यसूची
फाल्गुण १८, २०७८काठमाडौं - नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेशन (आईओसी)ले फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको सूची पठाएको छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ । आईओसीबाट निगमलाई मंगलबार प्राप्त भएको निगमले विज्ञप्ती जारी गरेर जनाएको छ। यस्तै
सबै पढ्नुहोस