जनगणनामा स्थानीय तहबाट पर्याप्त मात्रामा सहयोग नभएको गणकहरुको गुनासो
कार्तिक ३०, २०७८काठमाडौं - राष्ट्रिय जनगणना-२०७८ मा खटिएका गणकले स्थानीय तहबाट पर्याप्त मात्रामा सहयोग नभएको गुनासो गरेका छन् । कतिपय नागरिकलाई जनगणनाबारे जानकारी नै नभएको गणकहरूले बताएका छन् । कतिपयले पर्याप्त जानकारी दिन आनाकानी गरेको बताइएको छ । थाहा नपाउनेहरूसँग जनगणनाका क्रममा सूचना लिन कठिन भएको गणकहरू बताउँछन् । देश विकासका लागि तथ्याङ्क सङ्कलनको महत्त्वपूर्ण
सबै पढ्नुहोस