सल्यानमा बस दुर्घटना : आठ जनाको मृत्यु , २६ जना घाइते
कार्तिक २१, २०७८काठमाडौँ - सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो। सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले ६ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको रातोपाटीलाई जानकारी दिए । घाइतेहरुको उद्दार कार्य जारी रहेको
सबै पढ्नुहोस