ग्वार्कोमा ट्रकले ठक्करदिदा स्कुटर चालकको मृत्यु
कार्तिक २५, २०७८काठमाडौं - ललितपुरको ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बिहिबार बिहान ग्वार्को चोकमा ना ६ ख १९३३ नम्बरको ट्रककोले बा ३१ प ७५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रेका सोप्निल लामाको मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते लामालाई उपचारका लागि तत्कालै बीएण्डबी अस्पताल पुर्
सबै पढ्नुहोस