कञ्चनपुरमा विद्यालय खुल्ने
भदौ १८, २०७८काठमाडौँ - कञ्चनपुरमा विद्यालय सञ्चालन गर्न अनुमति दिइएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको बैठकपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले एक आदेश जारी गर्दै भदौ १८ गते राती १२ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि भौतिक उपस्थितीमै विद्यालय सञ्चालन गर्न पाउने उल्लेख गरेका हुन्। शैक्षिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको आदेशमा उल्लेख छ। सकभर भौतिक उपस्थितीमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट प
सबै पढ्नुहोस