ओखलढुंगामा मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
भदौ १७, २०७८ओखलढुंगा- ओखलढुंगामा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । सिद्धिचरण राजमार्गको मानेभञ्ज्याङ गाउँपािलका– ५ ताराबारीमा मोटरसाईकलले ठक्कर दिँदा स्थानीय ५० बर्षीया कर्ममाया मगरको मृत्यु भएको हो ।बुधबार साँझ पौने ५ बजे ओखलढुंगा सदरमुकामबाट हर्कपुर तर्फ जादै गरेको बा ३६ प ३५२२ नम्बरको मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएकी मगरको ओखलढुंगा सामुदायिक अस्पताल ओखलढुंगामा उपचारको क्र
सबै पढ्नुहोस