१२ वर्षीय निराजन बने विश्व हस्तलेखन प्रतियोगितामा दोस्रो
भदौ १५, २०७८काठमाडौँ -डडेल्धुरामा अध्ययनरत निराजन द्वारीया विश्व हस्तलेखन प्रतियोगितामा दोस्रो बनेका छन्। विश्व हस्तलेखन प्रतियोगिताको मुख्यालयले आयोजना गरेको प्रतियोगितामा उनी द्वितीय बनेका हुन्। डडेल्धुराको माउन्टेन मावि बागबजारमा कक्षा ९ मा अध्ययरत १२ वर्षीय उनको घर डोटीको दिपायल सिलगढी नगरपालिका–३ हो। उनका बुवा लोक द्वारीयाका अनुसार विश्व हस्तलेखन प्रतियोगिता मुख्यालयका प्रतिनिधि विद्याल
सबै पढ्नुहोस