अलमुताइरीले दिए नेपाली फुटबल टोलीको प्रमुख प्रशिक्षकबाट राजीनामा
भदौ २६, २०७९काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् ।आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले नेपाली टिमसँगको ५ सय २५ दिनको यात्रा टुंगिएको बताएका हुन् । उनले नेपाली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको उल्लेख गरेका छन् । खेलाडीसँगको विवादका कारण एक्लिएका अल्मुताइरी पछिल्लो स
सबै पढ्नुहोस