×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

बुम्राहले घातक बलिङ गर्दा भारत १० विकेटले विजयी

बुम्राहले घातक बलिङ गर्दा भारत १० विकेटले विजयी

असार २८, २०७९

 एजेन्सी - तिब्र गतिका बलर जस्प्रित बुमराहको करिअरको उत्कृष्ट प्रदर्शनसँगै भारतले पहिलो ओडिआई खेलमा घरेलु टोली इंग्ल्यान्डलाई १० विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको भारतले १८.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतको जितमा कप्तान रोहित शर्मा ५८ बलमा ६ चौका र ५ छक्कासहित ७६ रनमा अविजित रहे । शिखर धवन ५४

सबै पढ्नुहोस