×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

टी-२०  ग्लोबल क्रिकेट छनोट : क्यानाडाद्धारा नेपाललाई ८१ रनको लक्ष्य

टी-२० ग्लोबल क्रिकेट छनोट : क्यानाडाद्धारा नेपाललाई ८१ रनको लक्ष्य

फाल्गुण ९, २०७८

काठमाडौं - क्यानडाले नेपाललाई ८१ रनकाे लक्ष्य दिएकाे छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकाे क्यानडाले १५ ओभरमा अलआउट हुँदै ८० रन जाेड्याे। आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत साेमबार क्यानडा विरुद्धको खेलमा नेपालकाे उत्कृष्ट बलिङ र फिल्डिङका अगाडि क्यानडाका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन्।

सबै पढ्नुहोस