नेप्से परिसूचकमा उच्च अङ्कले वृद्धि, कारोबार रकम चार अर्ब बढी
जेठ ३०, २०८०काठमाडौं - यो साता लगातार उकालो लागिरहेको शेयर बजारमा आज (मङ्गलबार) पनि उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको हो । आज कारोबार रकम पनि बढेको छ । विभिन्न दुई सय ७० कम्पनीका एक करोड आठ लाख एक हजार छ सय ९३ कित्ता शेयर रु चार अर्ब १२ करोड ६६ लाख ९५ हजार नौ सय ४३ कारोबार
सबै पढ्नुहोस