सेयरबजार परिसूचक र कारोबार रकम दुवै घट्यो
मङ्सिर २०, २०७९काठमाडौँ- साताको तेस्रो कारोबार दिन सेयरबजार ओरालो लागेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ४.८७ अंकले घटेको हो । यस दिन कारोबार रकमसमेत उल्लेख्य रुपमा घटेको । झण्डै डेढ अर्बको कारोबार हुँदै आएको बजारमा मंगलबार ९६ करोड ५२ लाखको कारोबार भएको छ । यस दिन २३८ कम्पनीको २५ लाख ८१ हजार कित्ता सेयर बिक्री भएको छ । यस
सबै पढ्नुहोस