×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सुदूरपश्चिम

शैल्यशिखरका पुर्वमेयरको समुह द्वारा गौरा हेर्न गएका युवा माथी आक्रमण

शैल्यशिखरका पुर्वमेयरको समुह द्वारा गौरा हेर्न गएका युवा माथी आक्रमण

भदौ २३, २०८०

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकाका पुर्व मेयर अमर सिंह धामीको समुहले मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका एक्काइस बर्षिय दिनेश सिंह धामीलाई निर्घात कुटपिट गरेका छन ।  हिजो गौरा हेर्न गएका दिनेशलाई पुर्वमेयर धामीको प्रत्यक्ष संलग्नता र निर्देशनमा आठ दश जनाको समुहले निर्घात कुटपिट गरेका हुन । मालिकार्जुन मन्दिर नजिकैको चैतलीचोर बजारमा खाजा खाएर होटेल बाट बाहिर निस्किरहेका दिनेश माथी मेयर

सबै पढ्नुहोस