भूकम्प अपडेट बझाङ : एक जनाको ज्यान गयो, ११ जना घाइते, १३५ घरमा क्षति
असोज १७, २०८०बझाङ- बझाङमा भूकम्पबाट एक जनाको मृत्यु गएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् ।
सबै पढ्नुहोस