सुदूरपश्चिमका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
जेठ ६, २०८०धनगढी - सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । लामो रस्साकस्सीपछि मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेलगत्तै नवनियुक्त मन्त्रीले पनि शपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहमा
सबै पढ्नुहोस