‘‘ढोग दिया’’ शब्दको दुरूपयोग भएकोप्रति आपत्ति
पुस २०, २०८१काठमाडौं- ‘‘ढोग दिया’’ शब्दको दुरूपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ । प्रतिष्ठानका अध्यक्ष धु्रवबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत सङ्गीतप्रति आपत्ति प्रकट गरेका हुन् । प्रेस विज्ञप्ति जारी गर्दै उनले भूगोल विश
सबै पढ्नुहोस