नयाँ शैक्षिकसत्र अगावै बाजुरामा पाठ्यपुस्तक, दार्चुला र बझाङमा पनि वितरण
चैत १८, २०८०काठमाडौं - नयाँ शैक्षिकसत्र सुरु हुनु अगाडी नै बाजुराका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाएका हुन् । जिल्लाको तल्लो क्षेत्रका बूढीगङ्गा, त्रिवेणी र बडीमालिका नगरपालिकाका साथै खप्तड छेडेदह र गौमूल गाउँपालिकाका सामुदायिक विद
सबै पढ्नुहोस