×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

बंगलादेशले सिल गर्याे भारतसँगको सीमा नाका

बंगलादेशले सिल गर्याे भारतसँगको सीमा नाका

ब‌ैशाख १४, २०७८

काठमाडाैँ - कोरोना संक्रमणले विकराल रूप लिएपछि छिमेकी मुलुक बंगलादेशले भारतसँगको सीमानाका सिल गरेको छ । बंगलादेशी प्रधानमन्त्री कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै १४ दिनका लागि भारतबाट बंगलादेश प्रवेश गर्ने नाका बन्द गरिएको जानकारी दिएको हो । बंगलादेश सरकारको निर्णयसँगै अब भारतबाट कोही पनि नागरिक बंगलादेश प्रवेश गर्न पाउने छैन । सामानको ढुवानी गर्न भने पाइनेछ । यसअघि बंगलादेशले गत अप्रिल १४ बाट भारतसँगको हवाई

सबै पढ्नुहोस