इमरान खान अस्पतालबाट डिस्चार्ज
कार्तिक २१, २०७९काठमाडौं- गोली लागेर घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गएको बिहीवार खानलाई खुट्टामा गोली लागेको थियो । यो गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएका छन् । उनी हिजो अस्पतालबाट डिस्चार्ज भएका हुन् । गएको अप्रिलमा खान सत्ताच्युत भएदेखि नै पाकिस्तानमा राजनीतिक सङ्कट चुलिएको
सबै पढ्नुहोस