विश्वव्यापी भोकमरीको जोखिम बढाउँदै रुस
कार्तिक १४, २०७९काठमाडौँ- करिब १० महिनाअघि क्रेमलिनले युक्रेनको असैनिकीकरणविरुद्ध विशेष सैन्य अभियान घोषणसँगै किभमाथि आक्रमण गरेपछि विश्वव्यापीरूपमा खाद्यान्न सुरक्षा जोखिम बढिरहेका बेला युक्रेनी अनाज आपूर्ति चक्रमा अवरोध नगर्न संयुक्त राष्ट्रसङ्घसँगको मध्यस्थतामा गरिएको सम्झौता रूसले अस्वीकार गर्ने जनाएपछि संसारभर भोकमरीको जोखिम बढाएको छ । रुसले युक्रेनको अन्न सम्
सबै पढ्नुहोस