×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

रातिको मध्य समयमा मन्नतबाहिर ‘शाहरुख... शाहरुख... शाहरुख’को नारा

रातिको मध्य समयमा मन्नतबाहिर ‘शाहरुख... शाहरुख... शाहरुख’को नारा

कार्तिक १६, २०७९

बलिउडका बादशाहको नामले परिचित शाहरुख खानको घर ‘मन्नत’अगाडि मध्यरात ठूलो भिड जम्मा भयो र ‘शाहरुख... शाहरुख... शाहरुख...’को नारा गुन्जियो। यो गुन्जाहट उनका लागि पनि विशेष थियो। उनको जन्मदिनमा मन्नत अगाडि उभिएका उनका फ्यानले उनलाई जन्मदिनको शुभकामना दिएका छन्। घरअगाडि ठूलो भिड जम्मा भएपछि प्रहरीलाई समेत हटाउन हम्मेहम्मे परेको थियो। शाहरुख खानले आज आफ्नो ५८औं जन्मदिन मनाउँदैछन्। बलिउडमा रोमान्स किङ्ग भने

सबै पढ्नुहोस