×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सर्लाहीमा ६ राउण्ड गाेली चल्याे

सर्लाहीमा ६ राउण्ड गाेली चल्याे

काठमाडाैँ- सर्लाहीकाे धनकाैलमा गाेली चलेकाे छ । सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्रमा गोली चलेको हाे । मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच विवाद बढेपछि ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाईफायर गरेको हो । फायरपछि मतदान राेकिएकाे छ ।

प्रतिकृया दिनुहोस्