×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

शेरचन लुम्बिनी प्रदेश प्रमुखमा सिफारिस

शेरचन लुम्बिनी प्रदेश प्रमुखमा सिफारिस

काठमाडौं - सरकारले लुम्बिनी प्रदेश प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (मा‌ओवादी केन्द्र)का नेता अमिक शेरचनलाई सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेता शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्नका लाि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

शेरचन यसअघि गण्डकी प्रदेशका प्रमुखको रुपमा थिए । गण्डकी प्रदेशमा अहिले नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरुङको नाम सिफारिस गरिएको छ ।

प्रतिकृया दिनुहोस्