×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देउवाले बोलाए संसदीय दलको बैठक

देउवाले बोलाए संसदीय दलको बैठक

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको ‘डेरा’ धुम्बाराहीमा बिहान ९ बजेपछि बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । 

राष्ट्रपति चुनाव नजिकिँदै जाँदा कांग्रेसले माओवादी केन्द्रसँग निकटता थप बढाउने प्रयास गरिरहेको छ । प्रतिपक्षी दलको हैसियतले संसदमा कांग्रेस नेताहरूले सरकारलाई खबरदारीसमेत खुलेर गरिरहेका छैनन् ।

प्रतिकृया दिनुहोस्