टोकियोमा मोटिभेशन एवं ध्यान योगा कार्यक्रम सम्पन्न, एनआरएनए एसिया संयोजक कंडेल सम्मानित
बैशाख ६, २०८३टोकियो । जापानको टोकियोमा ‘’तनाव नियन्त्रण र चिन्तामुक्त जिवन”सम्बन्धी मोटिभेशन एवं ध्यान योगा कार्यक्रम सम्पन्न भएको छ । अप्रिल १९ तारिख आईतबार बिहुँकोट समाज जापानद्वारा आयोजीत मोटिभेशन कार्यक्रम टोकियोको सिन आकुबो स्थित सोलमारी मुरा हलमा सम्पन्न भएको हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्यातीप्राप्त मोटिभेशन स्पिकर गिरि बहादुर सुनार प्रमुख व
सबै पढ्नुहोस