चैत्र २६ : कांग्रेस र राजा विरेन्द्रसगँ जाेडिएकाे ऐतिहासिक दिन
चैत २५, २०७८काठमाडाैँ - आज चैत्र २६ गते, प्रजातान्त्रीक आन्दोलनमा चैत्र २६ गतेको महत्व निकै रहेको छ । मुख्यत आजकै दिन प्रजातान्त्रीक दल नेपाली कांग्रेसको घोषणा र राजा बिरेन्द्रले बहुदलको घोषणा गरेको दिन । राणा शासनको अन्त्य गरि प्रजातन्त्र स्थापनाका लागी राजनितीक दल बनाउनुपर्ने भन्दै बि स २००३ साल असोज १८ गते त्यसबेला कलकत्तामा रहेका विपी कोईरालाले एक पत्रिका मार्फत गरेको आह्वान पछि कार्तिक १५ गते देवि प्र सापकोटाको नेतृत्वमा अखिल नेपाल राष्ट्रिय कांग्रेस
सबै पढ्नुहोस