लघुवित्त क्षेत्रका लागी बजेट सकारात्मक - एमफान अध्यक्ष पोखरेल
जेठ १६, २०७९काठमाडौं - माईक्रोफाईनान्स एसोसिएसन अफ नेपाल(MFAN) का अध्यक्ष जगत वहादुर पोखरेलले सरकारले प्रस्तुत गरेको बजेट लघुवित्त क्षेत्रकालागि सकारात्मक रहेको वताएका छन् । लघुवित्तको दिगो विकासका लागी यसपालीको बजेटमा अर्थमन्त्री ज्यु ले प्राथमिकतामा राख्नुभएको छ यो हाम्रो ऐतिहासिक सफलता हो पोखरेलले हामीसगंको कुराकानीमा बताएका छन् । सरकारले आर्थिक बर्ष २०७९/८० को बजेटमा लघुवित्त मार्फत सहुलियत कर्जाको व्यवस्थ
सबै पढ्नुहोस