धादिङमा बस र कार ठोक्किँए, पाँच जनाको मृत्यु
बैशाख १२, २०७९काठमाडाैँ- पृथ्वी राजमार्गअन्तगत धादिङको थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०१-०२६-च २९६८ नम्बरको कारलाई आइतबार ठक्कर दिएको हो । दुर्घटनामा कारमा सवार ५ जनाको नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रह
सबै पढ्नुहोस