टोकियोमा तीजको रौनक : गल्कोट समाज जापानले भव्य सांगीतिक उत्सव आयोजना गर्ने
साउन १०, २०८३जापान । गल्कोट समाज जापान क्षेत्रीय समिति टोकियोले नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा ‘तीज सांगीतिक उत्सव २०२६’ आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी सेप्टेम्बर १० तारिख दिउँसो ३ बजेदेखि टोकियोको नाकानो जिरो हलमा हुने आयोजकले जनाएको छ। समाजका अध्यक्ष ईश्वर बस्नेतका अनुसार नेपाली कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विगत वर्षहरूदेखि निरन्तर आयोजना
सबै पढ्नुहोस