एनआरएनएको ग्वान्जाओ घोषणापत्र : विदेशबाटै मतदान, नागरिकता निरन्तरता र लगानीमा जोड
भदौ ४, २०८३चीन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनले विदेशमा रहेका नेपालीलाई निर्वाचनमा मतदानको अधिकार सुनिश्चित गर्ने देखि गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, वंशजको नागरिकताको निरन्तरता, लगानी प्रवर्द्धन र वैदेशिक रोजगारीमा रहेका नेपालीको सामाजिक सुरक्षासम्मका विषय समेटिएको २१ बुँदे ‘ग्वान्जाओ घोषणापत्र २०२६’ जारी गरेको छ । &
सबै पढ्नुहोस