जापानमा निउरेहरूको ऐतिहासिक जमघट : प्रथम अधिवेशनले चयन गर्यो नयाँ नेतृत्व
साउन २०, २०८३टोकियो । जापानको टोकियोस्थित सोलमारी मुरा हल सिन ओकुबोमा निउरे समाज जापानको प्रथम अधिवेशन भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। निउरे समाज जापानका अध्यक्ष रुद्रमणि निउरेको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनमा जापानका विभिन्न क्षेत्रबाट उल्लेखनीय संख्यामा निउरे समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रवासमा रहेका निउरे समुदायबीच आपसी एकता, भाइचारा, सहयोग र सामाजिक सम्ब
सबै पढ्नुहोस