देशका ७ वटा विश्वविद्यालयमा एकैपटक नियुक्त भए नयाँ उपकुलपति!
असार १९, २०८३काठमाडौं - प्रधानमन्त्री एवं कुलपति वालेन्द्र शाहले शुक्रबार एकैपटक देशका ७ वटा विश्वविद्यालयमा उपकुलपति (VC) नियुक्त गरेका छन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित छनोट समितिले खुला प्रतिस्पर्धा र कार्यविधिको आधारमा सिफारिस गरेपछि यी नियुक्तिहरू भएका हुन्। नयाँ नियुक्तिअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. भोला थापा नियुक्त भएका छन् भने पूर्वाञ्चलमा प्रा. सुजन
सबै पढ्नुहोस