प्रेस स्वतन्त्रताको पक्षमा ‘टोकियो घोषणापत्र’, ऐतिहासिक एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स सम्पन्न,
साउन १०, २०८३जापान । नेपाल पत्रकार महासंघको समन्वय तथा नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा सम्पन्न एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स जापान–२०२६ ले ‘टोकियो घोषणापत्र–२०२६’ जारी गरेको छ । जापानको राजधानी टोकियोमा जुलाई २५ तारीख शनिवार जापान शाखा रवीन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न ग्लोबल मिडिया कन्फ्रेन्समा नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारको अधिकारको कार्यान्वयन
सबै पढ्नुहोस