दक्षिण कोरियामा जनसम्पर्क समितिको नयाँ नेतृत्व चयन, भजिन्द्र क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति
असार ३१, २०८३सोल । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७औँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।अधिवेशनमा नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल प्रमुख अतिथिका रूपमा सहभागी भई सम्बोधन गर्नुभएको थियो भने नेपाली कांग्रेस संसदीय दलका सचेतक निस्कल राईले अनलाइनमार्फत शुभकामना व्यक्त गर्नुभएको थियो। दक्षिण कोरियाका लागि कार्यवाहक नेपाली राजदूत निर्मल प्रसाद भट्टराईको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको समितिले जनाएको छ।
सबै पढ्नुहोस