उद्योग परिसंघ र अर्थमन्त्रीबीच छलफल, श्रीलंकासँग नेपाली अर्थतन्त्रकाे तुलना नहुने ठहर
बैशाख ५, २०७९काठमाडौँ- नेपाल उद्योग परिसंघ (सिएनआई) को अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग भेट गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको थियो । सो भेटमा सिएनआईमा आवद्ध उद्योगी अनुज अग्रवालले देशको वर्तमान आर्थिक अवस्थाबारे प्रस्तुति दिँदै विदेशी मुद्राको संचितीमा परेको चाप
सबै पढ्नुहोस