भारतलाईहराउदै श्रीलंका पहिलो पटक एसिया कप च्याम्पियन
साउन १४, २०८१काठमाडौं - उपाधि दावेदार भारतललाई ८ विकेटले हराउँदै श्रीलंकाले एसीसी महिला एसिया कपको उपाधि उचालेको छ । श्रीलंकालाई पहिलो पटक उपाधि जिताउने क्रममा हर्षिता समरविक्रम र चमारी अथपथुले शानदार ब्याटिङ गरे । आइतबार भएको उपाधि भिडन्तमा यसअघिका चार संस्करणमा ब्यहोरेको हारको बदाल पनि श्रीलंकाले लिएको छ ।
सबै पढ्नुहोस