गायक राजेश पायल 'सर्त'मा रिहा, भोलि इटहरी कन्सर्टमा सहभागी हुने
चैत २२, २०८०काठमाडौं - लोकप्रिय गायक राजेश पायल राई रिहा भएका छन्। मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई प्रहरीले सचेत गराएर बिहीबार बिहान छोडेको हो। उनलाई बिहान ९ बजेतिर साथीभाइको जिम्मा लगाएर छोडिएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ । उनीसहित अन्य ४/५ जना रिहा भएको प्रहरीले बताएका छन् । आइन्दा त
सबै पढ्नुहोस