कतार विश्वकप छनोट : इंग्ल्यान्ड र पोल्यान्डको रवाफिलो जित
असोज २४, २०७८काठमाडौँ- आगामी वर्ष कतारमा हुने फिफा विश्वकपका लागि जारी युरोपियन छनोटमा इंग्ल्यान्ड र पोल्यान्डले प्रभावशाली प्रदर्शन गरेका छन्। समूह ‘आई’ अन्तर्गत भएका खेलमा दुवै टोलीले गोल वर्षा गरे। इंग्ल्यान्डले घरेलु टोली एन्डोरामाथि ५-० को फराकिलो जित निकाल्दा सान मारिनो माथि पोल्यान्ड एकपछिय रुपमा हाबी हुँदै ५-० कै जित आत्मासाथ गर्यो। एन्डोराको मैदान
सबै पढ्नुहोस